Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


लाङटाङ दूत सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा पनि उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी