Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पदाधिकारी बैठकको निर्णय : माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको