रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो ।
काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको
काठमाडौं । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा
रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ । घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय
रौतहट । रौतहटको चन्द्रपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको वीर दल गण रौतहटले जनहित कार्यका लागि चन्द्रपुर–८ स्थित शिवशक्ती आधारभूत आवासिय विद्यालय मोतिपुरमा सञ्चालन गरेको
काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको
रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन । दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख
काठमाडौं । रौतहटको गौर नगरपालिका-५ स्थित फुलतारा डेरी उद्योगबाट अखाद्य वस्तु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त टोलीले फुलतारा डेरी उद्योगमा अनुगमन
काठमाडौं । परिवारसँगको रिसका कारण रौतहटमा ९ वर्षीय बालकको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा