ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
काठमाडौं । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका
सुरेन्द्र भण्डारी झापा । वैदेशिक रोजगारीबाट फर्किएपछि बाह्रदशी गाउँपालिका ३ राजगढका चान महमदले सुरू गरेको व्यवसायका कारण अहिले ग्रामिण क्षेत्रका धेरै युवाले रोजगारी पाएका छन् । एक दशक भन्दा लामो
विराज रोस्याराकैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।
काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हालसम्म ८२ हजार ५ सयले मात्र रोजगारी पाएका छन् । कोरोना महामारी चलिरहेकै बेला चालू आर्थिक वर्षको बजेटमा सरकारले २ लाखलाई न्यूनतम
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आफु निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई
काठमाडौ । दाङमा चालू आर्थिक बर्ष ०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ७ सय ५४ जनालाई रोजगार प्रदान गरिने भएको छ । जिल्लामा रहेका १० वटै स्थानीय तहमा गरेर
बिराज रोस्याराकैलाली । कोरोना कहरका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका नेपालीहरू रोजगारी पाउन नसकेर पुनः विदेश फर्किरहेका बेला केही भने आफ्नै देशमै स्वरोजगार बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश
काठमाडौं । कोरोनाले गर्दा स्वदेश तथा विदेशमा गरी १७ लाख बढी नेपालीले रोजगारी गुमाएका छन् । कोरोनाका कारण देशैभित्र सबैभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । कोभिडका