रेल « Imagekhabar – Online News Portal of Nepal


जयनगर-जनकपुर रेल सञ्चालनको तयारी

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो

सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको

परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो । परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका

खरिद गरेको १५ महिनापछि रेल सञ्चालनको तयारीमा

काठमाडौं, पुष २१ । सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि

जापामा भारी हिमवर्षा, २६ इन्चसम्म हिउँ पर्दा जनजीवन प्रभावित

उहाँले उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको जानकारी दिँदै मंगलबार अझै ठूलो हिमपातको सम्भावना रहेको बताउनुभयो ।

च्यातिए ओढाएका त्रिपाल, खिया लागे पाटपुर्जा, तर चलेन रेल

सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ ।

चीनद्वारा सगरमाथा क्षेत्रबाट भूमिगत रेलमार्ग बनाउने प्रस्ताव, ८ अर्ब अमेरिकी डलर खर्च लाग्ने

काठमाडौं । नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रेलमार्ग निर्माण गर्न चिने सुझाव दिएको छ । नेपाल–चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव

गोर्खा सैनिक तुलबहादुरको नाममा बेलायतमा रेल सेवा शुरू

काठमाडौं । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू भएको छ। हिजो लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको समारोहमा पुनका छोरा अर्जुन पुन

निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने गरी काम थाल्न यातायातमन्त्रीको निर्देशन

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।

रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

आगामी वर्ष जयनगर–जकपुर, कुर्था–विजलपुरा र जोगबनी–विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताउनुभयो । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।