Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


रेम्डेसिभिर कार्टेलिङ गर्ने र लुकाउनेलाई विभागले कडा कारबाही गर्ने

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो ।