Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण

एजेन्सी ।एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्को स्थित एउटा महत्त्वपूर्ण तेल प्रशोदन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो