एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो ।
रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।
एजेन्सी । युक्रेनले रुसी सेनाले माइन (विस्फोटक पदार्थ) बिछ्याएर युक्रेनका सहरहरु खाली गर्न थालेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । युक्रेनी
एजेन्सी । रुसले युक्रेन्माथि आक्रमण सुरु गरेको सोमबार ३४ दिन पुगेको छ । युक्रेनी सेनाले रुसी सेनासँग बहादुरी पूर्वक लडेका कारण युक्रेन युद्ध लम्बिएको हो । रुसले बिना कारण गत
एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ
एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन
काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल
एजेन्सी । रुसी विपक्षी नेता अलेक्सी नवाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । केही समयअघिदेखि हिरासतमा रहेका नवाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले
एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिएका अनेक अड्कलबाजी भइरहँदा उहाँले कारण प्रष्ट गर्नुभएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी