Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


क्याम्पस प्रमुखको कुर्सी रुखमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा

रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु

तीन जनाको मृत्युपछि भक्तपुरमा रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

रुखको गोलियाले किचेर एक युवकको मृत्यु

शनिबार विहान ९ बजे गोलिया पल्टाउने क्रममा किच्दा आङदेम्बेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

ढल्ने साइत कुर्दै काठमाडौंका बुढा रुख

धराप शैलीमा रहेका रुख ढल्दा वर्षेनी मानिसको ज्यान गएका समाचार आइरहेका छन् । सौन्दर्यका खातिर रोपिएका रुखविरुवा वियोगान्त घटनाको जड बन्ने अवस्था नआओस् भन्ने तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी

बगाएकाे तीन महिनासम्म पनि बनेन मेलम्ची पुल, रुख तेर्स्याएर नदी तर्न बाध्य स्थानीय (भिडियो)

यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन, गद्दारीको आरोप

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।