२ असार २०८२, सोमबार | Tue Jun 17 2025


नोट जतन गरेर प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको टीकाको समयमा नोट जतन गरेर प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार रु. १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ

तरकारी तथा फलफुलको मुल्य आकासियाे

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले मूल्य वृद्धि ८ प्रतिशत तलै देखाएपनि व्यवहारतः उपभोक्ता चर्को मूल्य वृद्धिको मारमा परेका छन् । तरकारी तथा फलफुलको भाउ अढाईसय प्रतिशतसम्म बढ्दा उपभोक्ताको भान्सा उल्लेख्य

राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी

आगामी असारभित्र मर्ज सम्पन्न गर्ने लघुवित्तलाई राष्ट्र बैंकको खुकुलो नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशीका जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

काठमाडौं । सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा

मौद्रिक नीति लचिलो, रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति आएको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित

५० लाखसम्मको शेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार

काठमाडौं । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा दिँदा शतप्रतिशत जोखिम भार राखे पुग्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै शेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।आज आइतबार