Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सञ्चारकर्मबाट राजनीतिमा होमिए रवि

स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने चर्चाका बीच उहाँले मंगलबार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा विभिन्न पेशामा आवद्ध मानिसको भिड देखिन्थ्यो । कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि पाँच सय स्वयंसेवक परिचालन

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संवैधानिक समाजवाद’को नीति अंगाल्ने

पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो ।