Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको

आयोगको निर्णयविरुद्ध डा. तोसिमाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, आयोगले दियो प्रमाणपत्र

यस्तै आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ ।

सञ्चारकर्मबाट राजनीतिमा होमिए रवि

स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने चर्चाका बीच उहाँले मंगलबार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा विभिन्न पेशामा आवद्ध मानिसको भिड देखिन्थ्यो । कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि पाँच सय स्वयंसेवक परिचालन

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संवैधानिक समाजवाद’को नीति अंगाल्ने

पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो ।