राष्ट्रिय सभा « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


राष्ट्रिय सभा सदस्यका लागि माधव नेपालसँग थापाले मागे मत, देवकोटालाई उठाएका नेपाललाई धर्मसंकट !

काठमाडौं, जेठ ४ । एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत माग्नुभएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापाले नेपाल निवासमै

हेटौंडामा राष्ट्रियसभा निर्वाचनको तयारी हुँदै

हेटौंडा, जेठ ३ । हेटौंडामा हुने राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यको निर्वाचनको तयारी भइरहेको छ । यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले बागमती प्रदेशभित्रका १ सय १९

चुनाव हारेकालाई थन्क्याउने थलो बन्दा राष्ट्रिय सभाको गरिमामाथि नै प्रश्न !

बागमती प्रदेशमा ३ सय ४८ र लुम्बिनी प्रदेशमा २ सय ९६ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशमा सत्तानिकट पार्टीका रामबहादुर थापा र डा. खिमलाल देवकोटा भिड्दैछन् । लुम्बिनी प्रदेशमा दल

आचारसंहिता मिच्दै थापालाई गृहमन्त्रीमा नियुक्ति, परिकल्पनै नगरिएको अवस्था आएको आयोगको जवाफ

उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदै, आजै नामावली प्रकाशन गरिने

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्

रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने एमालेको निर्णय

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।

नेपाली मिडियालाई विश्वसामु पुर्‍याउनुपर्छ : तिमिल्सिना

काठमाडौं, चैत २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई

राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतलाई

जिल्ला भलिवल संघ पर्वतको समूहले बागलुङ भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको हो । पर्वतले ३–१ को सेटमा बागलुङलाई पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी भलिबल संघ तेस्रो बनेको छ

प्रधानमन्त्री ओलीद्वारा सुमनराज प्याकुरेल राष्ट्रिय सभामा दलको नेतामा मनोनयन

काठमाडौं, चैत १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ । सर्वोच्चको फैसलाबाट एमाले र माओवादी

सभामुख र मेरो समान हैसियत हो– अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख र राष्ट्रिय सभा अध्यक्ष समान हैसियत भएको बताउनुभएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न