१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


चैत्र २४ देखि सरकारविरुद्व आन्दोलन गछौं : अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामी चैत्र २४ देखि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । देशकोे अवस्था पछिल्लो समय झनझन बिग्रँदै गएको भन्दै परिवर्तनका लागि आन्दोलनको

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

चामलको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न अप्फाको माग

काठमाडौं । चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको

संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध

राष्ट्रिय जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र

देश झनै संकटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन

प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउनु भयो

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा र नेकपा एसद्वारा उम्मेदवारी दर्ता

अर्घाखाँची । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले जिल्ला प्रवक्ता पशुपति ढकाललाई पदबाट राजीनामा दिन लगाई स्वतन्त्र रुपमा

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै

विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै