Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन