राष्ट्रपति « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक

राष्ट्रपतिद्वारा विभिन्न मुद्दाका ७०२ जनाको सजाय मिनाहा

काठमाडौं । सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाइने : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया

केन्याका राष्ट्रपतिको सपथमा भागदौड, एकभन्दा बढी घाइते

एजेन्सी । केन्याका नवनिर्वाचित राष्ट्रपति विलियम रुटोको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सर्वसाधारणबीच ठेलमठेल हुँदा सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । केन्याको नैरोबीस्थित कासरानी रंगशालामा आयोजना गरिएको सपथ

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उहाँले इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने खतरा !

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट बिना संशोधन पारित गरेर प्रमाणीकरणको लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेको छ । यसले राष्ट्रपति भण्डारीले नागरिकता

राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन

राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट्नु शंकास्पद : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताउनुभएको छ । बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । शनिबार बिहान ११ बजे मेडिसिटी अस्पताल पुग्नु भएकी राष्ट्रपति