मेष : समय अनुकूल भएकाले शारीरिक सुख, गरेका काम सफल, स्वास्थ्य लाभ, हर्ष होला । वृष : राजनीतिज्ञबाट त्रास, प्रतिष्ठामा कमी, तनाव हुन सक्ने भएकाले सजग रहनु नै बेस ।
मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ अवसरलाई लिएर दौडधूप गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट