Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेविसंघद्धारा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा

कारागारलाई संघ र प्रदेश मातहत रहनेगरी गरिएको वर्गीकरणप्रति असन्तुष्टि

काठमाडौं, मंसिर १५ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहनेगरी गरेको वर्गीकरणप्रति सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै

‘ट्राफिक नियम पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता’

काठमाडौं, कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं, असोज २८ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनु भएको छ ।

साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग

कोरोना महामारीपछिका दिनहरुमा बलात्कारका घटनामा वृद्धि : गृहमन्त्री

काठमाडौं, असोज १९ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको

महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय हो : गृहमन्त्री थापा

काठमाडौं, असोज १९ । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा

उच्च हिमाली क्षेत्रमा जान र उद्धार गर्न नपाइने : गृहमन्त्री थापा

काठमाडौं, असोज १८ । सरकारले उच्च हिमाली क्षेत्रमा उद्धार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध