रामनारायण विडारी « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


सर्वोच्चले रोक लगाएको नागरिकता अध्यादेश राष्ट्रियसभामा पेश, रामनारायण विडारीको नियमापत्ति

सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेशको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पनि राष्ट्रियसभामा पेश गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुमति दिएपछि विडारीले नियमापत्ति जनाउनुभएको हो ।

सांसद विडारीले गराए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता

काठमाडौं, पुस २१ । राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा सूचना दर्ता गराउनुभएको छ । उक्त अध्यादेश पहिला पनि

ऐन कार्यान्वयन नहुँदासम्म जग्गाको कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, असोज २७ । संसदीय समितिले भूउपयोग ऐन, २०७६ कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबार

विद्यमान ऐनहरु नै भ्रष्टाचारको कारक : विडारी

काठमाडौं, भदौ २४ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताउनुभएको छ । विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी

प्रत्यायोजित व्यवस्थापन समितिद्वारा तीनओटा उपसमिति गठन

काठमाडौं, साउन २६ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम–कारबाहीलाई व्यवस्थितरुपमा सम्पादन गर्न तीनओटा उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोभिड रोकथाम