२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ । बिहीबार हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने

राप्रपासँग एमालेले माग्यो राष्ट्रपतिमा मत

काठमाडौं । नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपाको

कर्णाली सरकारलाई दिएकाे समर्थन राप्रपाद्वारा फिर्ता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता

राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ । दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन

विकल्पमा बहस हुन आवश्यक : कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब लुम्बिनी प्रदेशले

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा हालको समसामयिक

बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री

राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभएको