Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण– राप्रपा

अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत

यस्तै क्षेत्र नम्बर ५ बाट विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन

एक पटक राप्रपालाई मौका दिने जनताको मनस्थिति छ– पूर्वमन्त्री बोहरा

‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ,’ बोहराले भन्नुभयो, ‘राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घर–घरमा पुगेर बताउनुपर्छ ।’

राप्रपालाई बलियो शक्ति बनाउनु नै सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली- कमल थापा

कमल थापा भन्छन्, ‘राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ वर्ष पूरा भयो । स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धान्जली

प्रतिनिधिसभा विघटन भए राप्रपाको महाधिवेशन झन् अन्योलमा

रोमन आचार्य (इमेज)काठमाडौं, फागुन ९ । बारम्बारको टुटफुट र एकताबाट गुज्रिदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेश पनि निर्धारित समयमा नहुने भएको छ । आगामी बैशाखमा एकता महाधिवेशन गर्ने घोषणा

देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिले देशको राजनीति रेफ्रीविनाको खेलजस्तो भएको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले देशमा जसको शक्ति उसको भक्ति कायम रहेकाले

राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन

चुनावमा जान उपयुक्त : अध्यक्ष थापा

पोखरा, पुस २६ । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई

गणतन्त्रको बाटो र विचारका कारण प्रतिनिधि सभा विघटन भयो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको बाटो र विचारले प्रतिनिधि सभा विघटन भएको बताउनुभएको छ । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष