Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन्

राना थारु भाषालाई सिफारिसबाट हटाएपछि धनगढीमा विरोध

सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्‍यालीसहित विरोध सभा गरिएको हो ।