Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नुभएको छ । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा

भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा : अध्यक्ष लिङदेन

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेकोे वताएउनुभएको छ । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले देशको अवस्था जीवनकालकै असामान्य

नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताउनुभएको छ । शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ । आईतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङदेनले प्रतिनिधि सभाको यस

चलचित्र ‘प्रकाश’ले वर्तमान राजनीतिलाई उजागर गर्‍यो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ । बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्यो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले

स्वतन्त्र चुनावी सरकार गठन गर : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र

बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङदेनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको