८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मत गरी यातायात सुचारु गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त

अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, विपी राजमार्ग दशैँ पछि खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको

राजमार्ग सडकको दुरावस्था, यात्रुलाई सकस

काठमाडौं । नेपालमा सडकको दुरावस्थाका कारण वर्षेनी सवारी दुर्घटनामा परी घाइते हुने र मृत्यु हुनेको सख्या बढ्दो छ । त्यसमाथि वर्षायाम सकिएलगत्तै पर्ने दशैंको बेलामा हुने भीडभाड, ओभरलोड र लापरबाहीले

२५ लाख रुपैयाँ सम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै

काठमाडौं । सरकारले २५ लाख रुपैयाँ सम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै गर्ने व्यवस्था गरेको छ । सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको

सिन्धुलीमा राजमार्ग निर्माणसँगै स्थानीय उत्पादनकाे बिक्री गर्न किसानलाई सहज

सिन्धुली । सिन्धुलीमा ३ वटा मुख्य राजमार्ग निर्माण भएसँगै स्थानीय उत्पादनको बिक्री वितरण गर्न किसानलाई सहज भएकाे छ । वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमागको निर्माणसँगै सिन्धुलीका ग्रामीण क्षेत्रका

राजमार्ग निर्माण कार्यले पहिरो गर्‍यो : सांसद अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले पछिल्लो समय मापदण्ड बिना सहायक राजमार्ग निर्माण गर्ने कार्यले सडकमा पहिरो तथा सडकलाई क्षतविक्षत बनाउने काम गरेको बताउनुभयो । उहाँले सरकारले

पहिराेले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो

४ वटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।

अस्पताल बनाउने योजना बनाएको मन्त्रालय ट्रमा युनिटमा खुम्चिँदै

२ वर्षअघि सातै प्रदेशमा १–१ वटा ट्रमा सेन्टर बनाउने निर्णय गरिए पनि काम अघि बढ्न सकेको छैन । दुर्घटनामा परेकाहरूलाई समयमै उपचारको दायरामा ल्याउनका लागि बनाइएको योजना अब भने अस्पतालमा

कैलालीमा दुर्घटना : एक जनाकाे मृत्यु भएपछि आफन्तले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । हिजो साँझ जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाईकललाई विपरीत