Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


राहत नपाएको रसुवा बाढी-पीडितकाे गुनासो

काठमाडाैं । रसुवाकाे भाेटेकाेशी बाढी-पीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दावी गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका