२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सामी-सामी गीतमा नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै रश्मिकाले देखाइन भेट्ने इच्छा

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै सामाजिक सञ्जालमा एक नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी छन् । ती बालिका आफ्ना साथीहरूसँग रश्मिकाको सुपरहिट