Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


खाद्य कम्पनीका महाप्रबन्धक आचार्यले दिए राजीनामा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरिरहेका बेला उनले करिब पाँच दिनअघि नै नैतिकताको