तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख तथा उपप्रमुखले जिल्लामा सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तीव्रता दिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा सञ्चालन भएका योजनाको अनुमगन बढाइएको हो
मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताउनुभयो । उहाँले प्राधिरकणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।
सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आर्थिक वर्ष २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो
काठमाडौंका सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधारको स्तरोन्नत्ति, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षा र समग्र उपत्यकाको पूनर्जागरण आप्mनो प्रथामिकता रहने उहाँको भनाइ थियो ।
साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै ‘एमआइ’ ब्राण्डको ड्युल ब्याण्ड राउटर पनि
बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार
यसअघि हुने गरका घटनाको सुक्ष्म अध्ययन गरी सुरक्षा योजना प्रभावकारी बनाइएकाले आपराधिक घटनामा कमी आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुअ अशोक सिंह बताउनुहुन्छ ।
विराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेका कामप्रति यहाँका नागरिकलगायत बुद्धिजिवी, अधिकारकर्मी तथा सांसद असन्तुष्ट छन् । प्रदेश सरकारप्रति नागरिकको अपेक्षा बढी भए पनि त्यस अनुसारको उपलब्धि
प्रज्ञा तिमिल्सिना (इमेज) काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै १३ महिनादेखि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहनु भएका मन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा तानियो । कोरोना महामारी रोकथाम, उपचार र स्वास्थ्य साम्रागी आयात