Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा यूएईकाे ओमानमाथि शानदार जित

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ५४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा यूएईले