Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पर्सामा ट्रयाक्टरले किचेर एक युवकको निधन

काठमाडाैं । पर्साको दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर एक जना युवककाे निधन भएकाे छ। पटेर्वा सुगौली गाउँपालिका-१ मा बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार निधन