Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


रूसी सेनाले युक्रेनको आवासीय भवनमा आक्रमण गर्दा १५ जनाको मृत्यु

काठमाडौं । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी

युक्रेनको डोनेट्स्क शहरमा रुसको भीषण बमबारी

काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ । युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा

युक्रेनको लिसिचान्स्क शहर पनि पूर्ण रुपमा रुसको कब्जामा

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर लिसिचान्स्कलाई पूर्ण रुपमा कब्जा लिएको छ । युक्रेनी सेनाले पनि लिसिचान्स्क रुसी कब्जामा गएको स्वीकार गरेको हाे । युक्रेनी सैनिक जर्नेलले भीषण संघर्षका बाबजुद

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य

युक्रेनको लिसिचान्स्क शहरमा भीषण संघर्ष जारी

काठमाडौं । युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेकाे छ । सोही शहर आफ्नो नियन्त्रणमा रहेको दावी दुवै देशले गरिरहेका छन् । रुसी सेनाले त्यहाँ

रुसद्वारा पुनः युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका

युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर पूर्ण रूपमा रुसको कब्जामा

काठमाडौं । युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर रुसी सेनाले कब्जा गरेकाे छ । युक्रेनको मारियुपाेल शहर कब्जामा लिएको केही सातामा नै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो । सो शहरमा रहेको एजोट

युक्रेनमा जारी युद्धमा १० हजार बढी नागरिककाे मृत्यु भएको राष्ट्रसंघको दावी

काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा

इयुमा आबद्ध हुने युक्रेनको प्रस्तावमा जर्मनी, फ्रान्स र इटालीको समर्थन

काठमाडौं । युरोपेली युनियन (इयु) मा आबद्ध हुन युक्रेनले दिएको प्रस्तावलाई ठूला र बलिया युरोपेली देशहरुले समर्थन गरेका छन् । रुससँग युद्ध लडिरहेको युक्रेनको राजधानी किभ पुगेका जर्मनी, फ्रान्स, इटाली

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री रेल चेढेर युक्रेनतर्फ

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रेल चढेर द्वन्द्वग्रस्त मुलुक युक्रेन गएका छन् । उनीहरू उच्चस्तरीय वार्ताका लागि पोल्याण्डबाट युक्रेनकाे राजधानी