Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


चट्याङ लागेर घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

काठमाडौं । चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास

यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा

‘पहिला वर्षमा ४/५ लाख यार्साबाट आइहाल्थ्यो, १० जनाको परिवारलाई वर्षभरी पुग्थ्यो’ यार्साको उत्पादन घटेस“गै मजदुरीको पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहरा भन्नुहुन्छ, ‘अब पहिला जस्तो यार्सा पनि पाइँदैन, पाइहाले पनि

यार्सागुम्बा संकलनको क्रममा एक महिला बेपत्ता

बझाङ । बझाङमा यार्सागुम्बा संकलनको क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा जिल्लाको सुर्मा गाउँपालिका–१ नाउलाकी ३५ वर्षीया सिन्की बोहरा रहेकी छन् । राति करिब १२

यार्सागुम्बा संकलन गरेर फर्केकी बालिकाको खोलामा खसेर मृत्यु

यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

काठमाडौं । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य

डोल्पामा यो वर्ष यार्सागुम्बा टिप्न पाइने

काठमाडौं । अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । गत बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय