पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ । बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए ।
बुधबार एक सूचना जारी गर्दै विभागले विद्युतिय सर्भरहरूमा समस्या देखिएको र समस्या समाधानका लागि अपरान्ह पाँच बजेदेखि कार्य गर्ने जनाएको छ ।
आवेदन दिएको दुई वर्षभन्दा लामो समय कुर्नुपर्ने अवस्था भएपछि यातायात व्यवस्था विभागले आगामी दिनमा एक महिनामै सवारी चालक अनुमति लिन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा पनि सरकारले
जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै परीक्षा इलाममा नै हुने भएपछि पूर्वी पहाडी चार जिल्लाका सेवाग्राहीलाई सहज हुने भएकाे छ ।
विभिन्न कामका लागि हेलिकप्टर आवश्यक हुने भएको भन्दै पर्यटनमन्त्री संयोजक रहेको समिति गठन गरेको हो ।
असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो