काठमाडौं । एनआरएस स्पोर्ट्स फाउण्डेशनले आगामी फागुन २० गते रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । म्याराथन ५
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो ।
काठमाडौं । एथलेटिक्सतर्फ म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापा मगरले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा गण्डकी प्रदेशका धावक अनिष थापामगरले स्वर्ण पदक जितेका छन् । आज (मंगलबार) बिहान भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४
स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी
‘स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवालाई स्वाथ्यका लागि सचेत गराउनुका साथै खेलकुदप्रति आकर्षण गराउन एकल म्याराथन गर्न लागेको उनले बताए ।
नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् ।
महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारिन ।
चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।
एजेन्सी । केन्याका धावक इलियड किप्चोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले