काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई हराउँदा आर्सनल एस्टन भिल्लसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० ले पराजित ग¥यो । वाट्फोर्डको मैदानमा सिटीलाई