Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


मेडिकल व्यवसायी प्रसाईको घरमा प्रहरीकाे खानतलासी, ६ सेट मोबाइल नियन्त्रणमा

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरमा रहेकाे घरमा खानतलासी गरेको छ। प्रहरीले बिहीबार साँझ खानतलासी गरेर प्रसाईं र उहाँका सहयोगीसहितका ६ सेट मोबाइल नियन्त्रणमा लिएको हाे। काठमाडौं उपत्यका