Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


चलचित्र ‘ह्यारीकी प्यारी’ मोफसल टूर

काठमाडौं । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र मोफसल टूरमा निस्किएको छ । पश्चिम नेपालको नेपालगंजदेखि अनौपचारिक रुपमा सुरु भएको टूर चितवनबाट औपचारिक रुपमा अगाडी