मोटरसाइकल चालकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कलंकी स्थित खसीबजारमा मंगलबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । को १ झ ४६९

ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको

काठमाडौंको बालाजुमा भ्यान र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बेलुकी भ्यान र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । बालाजुस्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान

काठमाडौंको रबिभवनमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।

काभ्रेको पनौतीमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आई.टी. पार्क नजिकै शनिबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । पनौतीबाट बनेपा तर्फ आउँदे गरेको बा ७३ प ७५०२ नम्बरको

बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुवामा बिहीबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे

चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडीमा बुधबार राति कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने अन्दाजी २१ वर्षीय विश्वास गुरुङको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

एकाबिहानै कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान ३ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको