Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कोभिडबाट बागलुङमा थप दुई जनाको मृत्यु

वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ ।

थप २ सय २५ कोभिड संक्रमितको मृत्यु, ९४ सय ८३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै

नेपालगञ्जमा कोभिडबाट २१ वर्षीय युवकको मृत्यु

गएको २४ घण्टामा मात्र भेरी अस्पतालमा ५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना गरी बर्दियामा ६ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको ज्यान गयो

बहानन्दे दोभान सडक खण्डमा सोमबार दिउँसो ढिस्कोले पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

कोभिडबाट १ सय ३९ जनाको मृत्यु, थपिए ९२ सय ७१ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क

स्याङ्जाका एकैदिन ४ जना कोभिड संक्रमितको मृत्यु

गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैतडीमा कोभिड संक्रमित वृद्धाको मृत्यु

बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।

अफगानिस्तानमा गुडिरहेको बसमा विस्फोट हुँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ । योसंगै गुल्मीमा बैशाखमा मात्र