मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
साहको मृत्युपछि ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीका कारणले दुर्घटना भएको भन्दै स्थानीयले एक घण्टा चक्का जाम गरेका थिए ।
सोमबार १८ सय ८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशतलाई निको भएको छ ।
एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
यही अवधिमा थप २ हजार २ सय २२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भएका छन् । नेपालमा
श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।
काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की
शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।
भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।