स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको
पछिल्लो २४ घण्टामा ११ हजार ६६ गरिएको परीक्षणमा ३ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।
अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ ।
दाङ, कात्तिक २२ । दाङको बबइमा जीप दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देबबहादुर सुनारको मृत्यु भएको छ । मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालिमाटीबाट दाङको
ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।
कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
उनले भनेका छन्, ‘म अस्पतालभित्र छु, मैले ठूलो विस्फोटको आवाज सुनेँ । हामीलाई सुरक्षित कोठामा जान भनिएको छ । मैले अहिले पनि गोलीको आवाज सुनिरहेको छु ।’
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्राविधिक निर्देशक होल्गर ओभरम्यानको निधन भएको छ । जर्मनीका ओभरम्यानको ८५ वर्षको उमेरमा निधन भएको हो । १९९० दशकको सुरुमै नेपाल आएका ओभरह्यान