Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जातर्फ आउँदै गरेको हाइलक्स जीप बुधबार साँझ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना भएको हो

अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला

शिकारीको गोली लागेर किशोरीको मृत्यु

काठमाडौं । कालीकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया एलिसा सहकारीको शिकारीले हानेको गोलीबाट मृत्यु भएको हो । गत शुक्रबार बिहान

भारतमा यात्रुबहाक बस दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना

इटलीमा डुंगा दूर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । इटलीको तटीय क्षेत्रमा डुंगा दुर्घटना हुँदा ४ जना पर्यटकको मृत्यु भएको छ । घटनामा २० जनाको उद्धार गरिएको छ । इटली र स्वीट्जरल्याण्डको सीमामा रहको तटीय क्षेत्रमा २४

मकालु बेस क्याम्पमा एक जनाको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिकाले जनाएको हो ।

पश्चिम रुकुमको बाँफीकोटमा जीप दूर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर

सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११

ताप्लेजुङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु