काठमाडौं । अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् ।
नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै नेपालमा रहेका धार्मिक समूदायबीच थप घनिष्ठ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा
मुस्लिम समुदायको बारेमा सरकारले कुनै अध्ययन नगरेको भन्दै कानुनी र नीतिगत समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने उहाँले बताउनुभयो ।
बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
झापा, भदौ २३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको छ । वडा तहभन्दामाथि कुनै पनि तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आरक्षण नछुट्याएको भन्दै
काठमाडौं, कात्तिक १५ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको छलफलपछि कैलालीका
काठमाडौं, कात्तिक १३ । गएको शनिबार तोडफोड गरिएको मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी