Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मुग्लिङ नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन । पहिरोले राजमार्ग अवरुद्ध भएपछि मुग्लिङ नारायणगढ सडकखण्डमा दुई तर्फ सवारी रोकिएका छन् । चितवनको इच्छाकामना गाउँपालिका– ८ को चोरखोलामा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । आज