मुगु « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


अत्यधिक चिसोका कारण गाउँ छोड्दै

काठमाडौं । अत्यधिक चिसोका कारण मुगुको माथिल्लो क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् । हिमपातसँगै बढेको चिसोका कारण मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका बासिन्दाले गाउँ छोड्न थालेका हुन्

मुगु अस्पतालमा जीवन जलको अभाव

काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५

मुगुमा यार्सा संकलनबाट ३१ लाख राजस्व संकलन

काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट

सल्यान र मुगुका ५० हजार विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा

मुगुमा यार्साको सिजन सुरु, विद्यालयहरु बन्द

काठमाडौं । मुगुमा यार्सा संकलनको सिजन सुरु भएसंगै डेढ दर्जन विद्यालयहरु बन्द भएका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका हुन्

मुगुमा ‘विप्लव’को स्वतन्त्र उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको

मुगुमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध

काठमाडौं । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली

मुगुमा आगलागी, २० घर नष्ट

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति भीषण आगलागी भएको छ । राति १२ बजेतिर शुरु भएको आगलागीबाट २० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानवीय क्षति भने भएको