मुख्य निर्वाचन अधिकृत « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबार धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे

पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पर्वत । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा