Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पनि आज विश्वासको मत लिंदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले पनि साेमबारै विश्वासको मत लिनुहुने भएकाे छ। बागमती प्रदेश सभाको जारी दोस्रो कार्यकालको साढे ३ वर्षे अवधिमा छैठाैं पटक मुख्यमन्त्रीले विश्वासको मत लिन