मिथुन उल्कावर्षा « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


मङ्सिर २८ गते रातभर मिथुन उल्कावर्षा हुने, सर्वसाधारणले आफ्नै घरबाट हेर्न सक्ने

काठमाडौं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का