मार्सेली « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


रणमैदानमा परिणत भएको खेल, नेइमारसहित पाँच खेलाडीले रातो कार्ड पाउँदा कार्डको भयो वर्षा

एजेन्सी, भदौं २९ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् । खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न