१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


धनुषा–१ बाट जसपाका दीपक कार्की विजयी, माओवादी केन्द्रका मातृका यादव पराजित

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवलाई ५ हजार